
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्यडारीले किसानले मल नपाउने स्थितिको अन्त्य गर्न सरकारसमक्ष आग्रह गरेकी थिइन् ।
त्यस्तै, राष्ट्रपतिले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।
राष्ट्रपतिले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताएकी छन् । राष्ट्रपतिले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमै लगानी हुनुपर्ने बताएकी हुन् ।
यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठः