
काठमाडौं ।त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल र स्कटल्याण्डबीच भइरहेको खेलमा सट्टेबाजी गरेको आरोपमा एक जना नेपालीलाई पक्राउ गरेको हो ।
बेटिङमा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएकाे छ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत जारी नेपाल र स्कटल्याण्डबीचको खेल भइरहेकाे छ ।