
नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ ।
च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६ औ बैठकले भट्टलाई अर्थ विभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार बिभाग सचिव गोकर्ण बिष्टले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ।