![अर्जेन्टिनाका मार्टिनेज सर्वोत्कृष्ट गोलकिपर घोषित](https://sagarmatha.tv/wp-content/uploads/2023/02/Emiliano-Martinez-Argentina-World-Cup-final-penalty-save-121822-1024x576.jpg)
काठमाडौं । अर्जेन्टिना र एस्टोनभिल्लाका इमिलियानो मार्टिनेट को फिफा ‘वेस्ट अवार्ड’ मा उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।
मार्टिर्नेजले अर्जेन्टिना तेस्रो पटक विश्वकप विजेता हुँदा चार पेनाल्टि बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा फ्रान्सविरुद्ध पनि उनको प्रदर्शन सर्वोकृष्ट थियो ।
यस्तै, महिला तर्फ इङल्यान्डकी मारि इयर्प्स उत्कृष्ट गोलकिपर घोषित भइन् ।
महिला सुपर लिगमा म्यान्चेस्टर युनाइटेडबाट खेल्ने इयर्प्सले इङल्यान्ड युरो २०२२ को च्याम्पियन हुँदा सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।