
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन २४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ४५ पैसा र बिक्री दर १४० रुपैयाँ ०९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ०८ पैसा र बिक्री दर १५७ रुपैयाँ ८० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?