काठमाडौँ– नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भारतीय उपराष्ट्रपति जगदिप धन्करले बधाई दिएका छन् । उनले बधाई दिँदै उपराष्ट्रपतिसँग सँगै मिलेर काम गर्ने बताएका छन् । यस्तै, उनले नेपाल र भारतको सम्बन्धमा थप मजबुत हुने पनि बताए ।
You must be logged in to post a comment.