जोडिनुहोस
  • होमपेज
  • भारतमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी कोरोना सङ्क्रमित भेटिए

भारतमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी कोरोना सङ्क्रमित भेटिए

भारतमा पछिल्लो २४ घण्टामा १०,५४२ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ६३५६२ पुगेको छ ।

यसअघि मङ्गलवार जारी महाराष्ट्रको स्वास्थ्य मन्त्रालयको बुलेटिनमा राज्यमा एक दिनमा ६ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीड वा सामूहिक समारोहबाट बच्न सल्लाह दिएको छ । वृद्ध, बालबच्चा, गर्भवती महिला र बिरामीहरूलाई बढी सतर्क रहन भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका