देश
संविधानले समाजवादका आधारहरू निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनु : मदनकुमारी शाहपर्छ
0 टिप्पणी

काठमाडौं– राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले संविधानले समाजवादका आधारहरू निर्माण गर्नेतर्फ देशको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएकी छन् ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सो बताएकी हुन् ।