काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा नेपाल– युएईबिचको फाइनल जारी छ ।