
काठमाडौँ– चिप उत्पादन गर्ने कम्पनी चीनमा धमाधम बन्द हुन थालेका छन् ।
दिन प्रतिदिन माइक्रोचिप निर्माता कम्पनीहरुले उत्पादन बन्द गर्न थालेका छन् ।
सन् २०२१ देखि २०२२ को बीचमा ९ हजार भन्दा बढी कम्पनीले आफ्नो कम्पनी बन्द गरिसकेका छन् ।
टाइटेनियम मिडियाको अनुसार , सन् २०२१मा ५,००० भन्दा बढी कम्पनीले दर्ता खारेज गरे भने ३, ४०० बन्द भए । यो संख्यालाई तुलना गर्दा हरेक दिन चिप उत्पादन गर्ने १२ चिनियाँ कम्पनी बन्द हुने गरेको छ ।