
काठमाडौँ । सरकारले सबैखाले व्यापार व्यवसायमा सिन्डिकेट तथा कार्टेलिङको अन्त्य गरिने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
उनले स्वच्छ पारदर्शी व्यापार गरी सबैलाई आर्थिक आर्जन अधिकारका साथै मूल्य र स्वच्छतामा आम उपभोक्ताहरुको आधिकारको सुनिश्चितता प्रतिभूति दिलाउने सरकारले जनाएको छ ।