
काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। पाँच दिन प्रतिनिधि सभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।
जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।