
काठमाडौँ । सरकारले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रकम बजेट बिनियोजन गरेको छ । सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो जानकारी गराएका हुन् ।
बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए ।