
दाङ । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।
बबइ गाउँपालिका-१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।