
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर हराएको जानकारी गराउँदै काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका छन् ।
उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन् । उनले लेखेका छन्, ‘हामीसँग धैर्यताबाहेक केही विकल्प छैन ।’