जोडिनुहोस
  • होमपेज
  • देशव्यापी विद्युत् कटौतीका भएपछि पाकिस्तानमा गार्मेट उद्योग धरापमा

देशव्यापी विद्युत् कटौतीका भएपछि पाकिस्तानमा गार्मेट उद्योग धरापमा

लाहोर– पाकिस्तानमा देशव्यापी बिजुली कटौती हुँदा गार्मेट उद्योगले ७० मिलियन अमेरिकी डलर आर्थिक नोक्सानी बेहोरेको छ । राष्ट्रिय ग्रिडको तीन प्रान्तमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि पाकिस्तानभरका उद्योगहरू ठप्प छन्। स्रोतका अनुसार सरकारले भरपर्दो बिजुली आपूर्तिको ग्यारेन्टी गर्न नसके कपडा उद्योगको आर्थिक क्षति अर्बौं रुपैयाँ पुग्ने एआरवाई न्यूजले जनाएको छ।

जियो टिभीका अनुसार इस्लामाबादमा ४ डिग्री सेल्सियस र कराचीमा ८ डिग्री सेल्सियससम्म तापक्रम घट्ने अनुमान गरिएको बेलामा १६ घण्टाभन्दा बढी समयसम्म बिजुली बन्द भएको थियो। (एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options