जोडिनुहोस
  • होमपेज
  • संयुक्त राष्ट्रसंघद्धारा २०२३ मा भारतको वृद्धिदर ५.८ प्रतिशतमा हुुने प्रक्षेपण

संयुक्त राष्ट्रसंघद्धारा २०२३ मा भारतको वृद्धिदर ५.८ प्रतिशतमा हुुने प्रक्षेपण

भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २०२३ मा ५.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । भारतको जीडीपी २०२२ मा ६.४ प्रतिशत रहने अनुमा गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको विश्व आर्थिक स्थिति र सम्भावनाहरू २०२३ को प्रतिवेदन अनुसार सो प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रले दक्षिण एसियामा उच्च खाद्य र ऊर्जा मूल्यहरू, मौद्रिक कडाई र वित्तीय कमजोरीहरूका कारण आर्थिक क्षेत्रमा दबाब पर्ने बताइएको छ । तथापी सरकारी २०२३ मा ७ प्रतिशत हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options