जोडिनुहोस
  • होमपेज
  • सुन तस्करीका लागि ७ वटा कम्पनी खडा

सुन तस्करीका लागि ७ वटा कम्पनी खडा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ६० किलो सुन तस्करी गर्ने गिरोहले ७ वटा कम्पनी खोलेको पाइएको जनाएको छ।

सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले यो गिरोहले सुन तस्करीका लागि नेपालीहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेको बताइन्।

७ वटा कम्पनीमध्ये ६ वटा कम्पनीले नेपालमा सुन भित्र्याएको पाइएको सिआइबीले जनाइको छ। ती कम्पनीले विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका