
रुसको सर्वोच्च अदालतले बिहीबार अन्तर्राष्ट्रिय एलजिबिटी आन्दोलनु लाई प्रतिबन्ध लगाएको छ। सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ।
एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले अन्तर्राष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन्।