जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • ललितपुरको झम्सीखेलमा गोली चल्यो

ललितपुरको झम्सीखेलमा गोली चल्यो

काठमाडौं – ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो।

प्रहरीले गोली प्रहार गरेर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा उदयपुरका अविनास राई रहेका छन् । थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК