जोडिनुहोस
  • होमपेज
  • राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व हो २०८० दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस् पूर्व राजा ज्ञानेन्द्र शाह

राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व हो २०८० दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस्  पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व रहेको बताएका छन् । 

नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले  राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको, सम्झौता र सहमतिको अझै ठूलो अर्थ रहने बताएका  हुन्।  

नयाँ वर्षको उपलक्ष्यमा उनले नेपाल भित्र र विश्वका विभिन्न भूभागमा रहेका नेपालीहरूमा सुख शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options