जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • १ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ४ घन्टा अगाडि
  • होमपेज
  • लेबनानमा भएको मिसाइल आक्रमणमा रोयटर्सका एक पत्रकार मारिएको पुष्टि, ६ जना पत्रकार घाइते

लेबनानमा भएको मिसाइल आक्रमणमा रोयटर्सका एक पत्रकार मारिएको पुष्टि, ६ जना पत्रकार घाइते

लेबनानमा भएको मिसाइल आक्रमणमा समाचार संस्था रोयटर्सका एक भिडियो पत्रकारको ज्यान गएको छ ।

रोयटर्सले एक विज्ञप्तिमार्फत् इसाम अब्दुल्लाह नामका पत्रकारको ज्यान गएको पुष्टि गरेको छ । साथै अरु ६ जना पत्रकार घाइते भएका छन् ।रोयटर्सका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा रिपोर्टिङमा थिए ।

इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एक अर्कालाई आक्रमण गरिरहेका छन् । लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायल दोषी रहेको आरोप लगाएका छन् । इजरायलको रक्षा बलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91