जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको डेरी फार्ममा भएको विस्फोटमा परेर करिब १८ हजार गाई मरे

अमेरिकाको डेरी फार्ममा भएको विस्फोटमा परेर करिब १८ हजार गाई मरे

यस हप्ताको सुरुमा अमेरिकाको टेक्सासको डेरी फार्ममा भएको विस्फोटमा करिब १८ हजार गाईको मरेका स्थानीय अधिकारीहरूले बताएका छन्।

डिमिट शहर नजिकैको साउथ फोर्क डेरीमा भएको विस्फोटमा परेर एकजना व्‍यक्तिको पनि अवस्था गम्भीर रहेको छ।

अधिकारीहरूका अनुसार मिथेन ग्यास पड्किएको हो। सन् २०१८ देखि २०२१ सम्म अमेरिकामा आगलागीमा लगभग तीन लाख घर पालुवा जनावरहरू मरेको तथ्यांक पनि सार्वजनिक भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit