जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ३६ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 91

  • ३ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ५ घन्टा अगाडि
  • ५ घन्टा अगाडि
  • होमपेज
  • विमलेन्द्र निधि भन्छन्– प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री

विमलेन्द्र निधि भन्छन्– प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका हुन् ।

दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताए । उनले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताए ।

नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएकोसमेत बताए । त्यससँगै नेपालको राजनीति कोर्ष करेक्सनमा गएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs