जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १७ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २७ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • जुम्लामा नियमविपरीतका मेडिकललाई जरिवाना

जुम्लामा नियमविपरीतका मेडिकललाई जरिवाना

जुम्लामा नियमविपरीत सञ्चालनमा रहेका मेडिकललाई जरिवाना गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त मेडिकल अनुगमन गरेको हो।

अनुगमनमा क्रममा औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको, नियमविपरीत मेडिकल सञ्चालित देखिएपछि जरिवाना गरिएको हो।

जरिवाना पर्नेमा ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर, चन्दननाथ औषधि पसल र कर्णाली मेडिकल रहेका छन्। जसलाई क्रमशः ५० हजार, ५० हजार र २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ अनुगमनमा संलग्नहरुले बताएका छन्।

जुम्लाको सदरमुकाम खलंगामा बजारमा अवस्थित चन्दननाथ नगरपालिका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन्।

चेक जाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91