जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी

काठमाडौं : नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन्।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन्। उनी निवर्तमान महासचिव पनि हुन्।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट, महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्। कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन्।

सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पाैडेल, दीपेश प्रसाईँ, अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई र विनिता काफ्ले विजयी भएका छन्।

निर्वाचनमा एक हजार ५१७ मत खसे पनि विजयीहरूको मतविवरण भने सार्वजनिक गरिएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК