जोडिनुहोस
शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • एसियन गेम्सः पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

एसियन गेम्सः पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो । मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितबिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका