जोडिनुहोस
  • होमपेज
  • बजेट योजनामा असन्तुष्टि जनाउँदै इटलीमा हड्ताल

बजेट योजनामा असन्तुष्टि जनाउँदै इटलीमा हड्ताल

इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेका छन्।

हड्तालको समर्थनमा हजारौं मानिस सडकमा उत्रिएका थिए। उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन्। प्रदर्शनमा करिब ६० हजार मानिस सामेल भएको बताइएको छ। प्रहरी रिपोर्टमा भने ५० हजार उल्लेख छ।

हड्ताल सुरुमा दिनभर चल्ने भनिएको थियो। तर उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options