जोडिनुहोस
  • होमपेज
  • भेरीको निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

भेरीको निर्माणाधीन बेलिब्रिज भाँचिदा चार जनाको मृत्यु

जाजरकोट– भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए । 

मृतकको ठेगाना खुलेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?