जोडिनुहोस
  • होमपेज
  • विशाखापट्टनममा जी–२० सम्मेलनको लागि विभिन्न सजावतको कामलाई तिब्रता

विशाखापट्टनममा जी–२० सम्मेलनको लागि विभिन्न सजावतको कामलाई तिब्रता

विशाखापट्टनम— ग्रेटर विशाखापट्टनम म्युनिसिपल कमिश्नरका कमिश्नर पी राजाबाबुले जी–२० शिखर सम्मेलन अन्र्तगत कार्य समूह समितिको बैठकको लागि सम्पूर्ण तयारी लगभग पूरा भएको बताएका छन् । उनले सजावतका केही काम तीन दिनभित्र सम्पन्न हुने पनि सोमबार बताए ।

विशाखापट्टनममा जी–२० बैठक प्रतिनिधि तथा आगन्तुकलाई आकर्षित गर्नका लागि वृक्षारोपण, चित्रकला, फुटपाथ निर्माण, मर्मत र नयाँ सडकहरू निर्माण गरी विगत केही महिना देखि सुन्दर बनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics