जोडिनुहोस
  • होमपेज
  • ओलीलाई माओवादीको जवाफ- शरणार्थी प्रकरणका दोषी उम्कदैनन्, निर्दोष फस्दैनन्

ओलीलाई माओवादीको जवाफ- शरणार्थी प्रकरणका दोषी उम्कदैनन्, निर्दोष फस्दैनन्

काठमाडौं । नेकपा माओवादी केन्द्र शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकारले निर्दोशलाई नफसाउने प्रष्ट्याए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दोषिलाई उम्काएर निर्दोशलाई फसाउने प्रयास हुँदैछ भन्नुभयो नि संसदबाटै भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘दोषि उक्मदैनन्, कुनै पनि हालतमा पनि निर्दोष फस्दैनन् ।’

उनले अहिले बाहिर आएका आशंकालाई मेटाउन आवश्यक भएको बताए ।

उनले थपे, ‘यो विषयमा हामीले पार्टी र पदाधिकारी बैठकमा पनि कुरा उठाइसकेका छौं। आशंका छ के हो? भनेर। प्रधानमन्त्रीले स्पष्ट पार्नु भइसकेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics