जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • गैँडाको आक्रमणबाट महिलाको मृत्यु

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ— पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

देवचुलीस्थित महाराजा सामुदायिक वनमा घाँस काट्न गएकी देवचुली नगरपालिका–१० पृथ्वीनगरकी ६१ वर्षीया दरिमा थापाको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। बुधवार अपरान्ह गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК