जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १५ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २५ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • २ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मान गर्दै हौसलाका लागि नगदसहित सम्मान गरेको छ । बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको हो ।

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैंया र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91