जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईँका समर्थकको धरपकडमा कमल थापाको आपत्ति

दुर्गा प्रसाईँका समर्थकको धरपकडमा कमल थापाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज दुर्गा प्रसाईँका समर्थकलाई प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्दमा राखेको तथा उनका समर्थकलाई धरपकड गरेपछि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् । ‘शान्तिपूर्ण विरोध प्रदर्शन, जुलुस र सभा गर्न पाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाडौंमा जथाभावी धरपकड गर्ने, नजरबन्द गर्ने र प्रदर्शन निषेध गर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भर्त्सना गर्दछ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘प्रशासनिक दमनबाट होइन, वार्ता र सहमतिको आधारमा समाधान खोजिनु पर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options