जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • उत्तर कोरियाद्वारा चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण

उत्तर कोरियाद्वारा चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण

उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी तटबाट चारवटा सामरिक क्रुज मिसाइल प्रक्षेपण गरेको जनाएको छ ।

सियोलमा रहेको बीबीसीका जिने म्याकेन्जीका अनुसार शुक्रबार उत्तर कोरियाको सरकारी मिडियालाई उद्धृत गर्दै भनिएको छ, ‘यदि कुनै तनावपूर्ण माहौलमा परमाणु हमला हुन्छ भने त्यसको जवाफी कारवाहीका लागि यो एक ड्रिल थियो ।’

हालसम्म दक्षिण कोरिया र जापानले यो प्रक्षेपणको विषयमा कुनै जानकारी दिएको छैन ।

उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल लञ्च गर्नु संयुक्त राष्ट्रको तर्फबाट प्रतिबन्ध छ तर यो प्रतिबन्ध क्रुज मिसाइलमा लागू हुँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК