जोडिनुहोस
  • होमपेज
  • फागुनमा दोस्रो एनसिसी खुला फुटबल हुने

फागुनमा दोस्रो एनसिसी खुला फुटबल हुने

हेटौंडा, न्यू कम्बाइन क्लबको आयोजनामा माघ १४ गतेबाट हुने भनिएको दोस्रो एनसिसी खुला फुटबल प्रतियोगिता फागुन २० बाट हुने भएको छ ।

आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति करिब एक महिना पछि धकेलिएको जानकारी दिएको हो ।

स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको आयोजक संस्था मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य समेत रहेका क्लबका अध्यक्ष सचिन राईले गोल्डकपका लागि प्रतियोगिता सारिएको बताए ।

मकवानपुर जिल्लाका क्लबहरुको सहभागितामा हुने प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics