जोडिनुहोस
  • होमपेज
  • कराँते महासंघको तदर्थ समिति गठन

कराँते महासंघको तदर्थ समिति गठन

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् -राखेप_ ले पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ ।

राखेपले बिहीबार लामाको अध्यक्षतामा २१ सदस्सीय कराँते महासंघको तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको सह-अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र बिक्रम लाखे, महासचिवमा हरिशरण केसी, सह-महासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।

सदस्यमा राजेन्द्र बराल, देव कुमार लामा, मजेद्र सिंह, ध्रुब बिक्रम मल्ल, निवाश गोपाल बैद्य, नारायण बहादुर मगर, धोजुमान मोक्तान, रवी महर्जन, तारा बहादुर ओली, दुर्गा गौतम परियार, यादव काफ्ले, डोल्मा लामा शाह र किशोर प्रसाद भट्टराई रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots