जोडिनुहोस
  • होमपेज
  • दक्षिण सुडानमा एक नेपाली शान्ति सैनिक झुण्डिएको अवस्थामा फेला

दक्षिण सुडानमा एक नेपाली शान्ति सैनिक झुण्डिएको अवस्थामा फेला

काठमाडौं।दक्षिण सुडानमा कार्यरत जाजरकोट खलंगा गाउँपालिका—६ का रामबहादुर बाँठा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा खटिएका बाँठा रुम्बेकस्थित गण हेडक्वाटरमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

उनको पार्थिव शरीर पोष्टमार्टमको प्रक्रिया रहेको र पोष्टमार्टमपश्चात स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको जङ्गी अड्डाले जानकारी दिएको छ । जङ्गी अड्डाका अनुसार बाँठाको मृत्युबारे अनुसन्धानको भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics