जोडिनुहोस
  • होमपेज
  • पकिस्तानविरुद्ध बलिङमा नेपाल

पकिस्तानविरुद्ध बलिङमा नेपाल

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । आजको खेलमा जित निकाल्दै नेपाल इतिहास रच्न चाहन्छ । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

यता पाकिस्तान घरेलु मैदानमा सहज जित निकाल्दै सेमिफाइनलमा जाने योजनामा छ ।

नेपालको प्लेईङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेट), रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

पाकिस्तानको प्लेईङ–११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14