
राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध प्रमुख चार दलको बैठक बस्न लागेको हो । बैठकका लागि गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरु बालुवाटार आउने क्रम जारी रहेको माओवादीका महासचिव देव गुरुङले जानकारी दिए ।
यो पनि‘
गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग
कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल
गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने
राष्ट्रियसभा निर्वाचन स् एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा