जोडिनुहोस
शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी

पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभास चन्द्र जोशी नियुक्त भएका छन्।

सोमबार बसेको कोषको सञ्चालक परिषदको बैठकले जोशीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। कोषको कार्यकारी निर्देशकको अवधि चार वर्षकाे हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका