जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • एमाले अध्यक्ष ओलीले आफ्ना सबै मन्त्रीलाई बोलाए बालकोट

एमाले अध्यक्ष ओलीले आफ्ना सबै मन्त्रीलाई बोलाए बालकोट

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी आफ्ना पार्टीका सबै मन्त्रीलाई छलफलका लागि बालकोट बोलाएका छन्। अध्यक्ष ओलीले उनीहरूलाई आज साँझ साढे ६ बजे आफ्नो निवासमा बोलाएका हुन्।

ओलीले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवसँग लामाे भेटवार्ता गरेका थिए । उनले आइतबार र साेमबार प्रधामन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए ।

ती भेटपछि सरकार परिवर्तनकाे चर्चा चलेकाे छ । एमाले अध्यक्षले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
What Are The 5 Stages Of Intoxication?