धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत कर्मचारी र प्रशासनबीच सहमति जुटेको छ । पदोन्नतिको विषयलाई लिएर आन्दोलनरत कर्मचारी र प्रशासनबीच ६ बुँदे सहमति जुटेको हो । सहमतिसँगै वीपीका कर्मचारी आजैदेखि काममा फर्कन तयार भएका छन् ।