
बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरूबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भयो । अब बैठक बिहीबार बस्ने सहमति भएको छ ।