
काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका ओपनर कुसल भुर्तेलले अर्धशतक बनाएका छन्। ३३ बल खेल्दै उनले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।
१३ औं ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा ९७ रन बनाएको छ ।