जोडिनुहोस
  • होमपेज
  • ‘सरकारले कुन कानुनमा टेकेर किस्ताबन्दीमा एनसेलकाे नवीकरण गर्‍यो ?’

‘सरकारले कुन कानुनमा टेकेर किस्ताबन्दीमा एनसेलकाे नवीकरण गर्‍यो ?’

काठमाडौं । स्वतन्त्र सांसद प्रभु शाहले एनसेललाई किस्ताबन्दीमा राजस्व तिर्ने गरी कुन कानुनमा टेकेर निर्णय गरियो भनि सोधेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले एनसेल नवीकरण गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा आपत्ति जनाए ।

“अर्बौं राजस्व हिनामिना हुने गरी सरकारले के आधार र कुन कानुनमा टेकेर नवीकरण गर्‍यो ?,” उनले भने, “प्रधानमन्त्रीको एनसेलसँग के कनेक्सन हो ?” सांसद शाहले कानुन सबैलाई समान कानुन हुनुपर्ने बताए। जनताले आफ्नो संस्था नवीकरण गर्दा एनसेल जस्तै राजस्व छुट पाउँछ कि पाउँदैन भनि प्रश्न समेत गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics