जोडिनुहोस
  • होमपेज
  • गौरीशङ्करको उपाध्यक्षमा एमालेका लुङ्गेली विजयी

गौरीशङ्करको उपाध्यक्षमा एमालेका लुङ्गेली विजयी

दोलखा। गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन्।

उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरिन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेकपा एकीकृत समाजवादीका रविना खड्काले ९० मत प्राप्त गरिन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help