
काठमाडौं । नेपाल टेलिकमले सञ्चालक समितिको सदस्य नियुक्ति गरेको छ । नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार रिक्त पदमा कोमल बहादुर खत्रीलाई संचालक समितिको सदस्यमा नियुक्त गरेको हो ।
खत्रीलाई चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ ग्रहण गराएको छ ।