
वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल क्लेजमा छापा गरेको छ ।
मेडिकल क्लेजमा म्याद गुज्रिएको औषधी सहित क्लेजका एम.डि सहनाज हुसौन अंसारी तथा ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।
छापामारीमा सन २०१९,२०२०, २०२१ र २०२२ सम्मको औषधी फेला परेको छ । थप बिवरण आउँन बाकी रहेको छ ।