जोडिनुहोस
  • होमपेज
  • मोरङमा किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ

मोरङमा किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ

एक किशोरीको विभत्स हत्या गरेको आरोपमा एक जना पक्राउ परेक छन्। पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् ।किशोरीको शव पोस्टमार्टमको लागि धरानस्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ । शौचालय जाने क्रममा उनीमाथि राति १०;३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनी पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help